१ फाल्गुन २०८२, शुक्रबार

Tag: काठमाडौँ महानगरपालिका

बालेनको डोजर आज बालाजुतिर जाने, अवैध संरचना भत्काइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बालाजु-माछापोखरीका अवैध संरचना भत्काउने भएको छ । काठमाडौँ महानगरपालिका मेयर बालेन साहले अवैध संरचना भत्काउने अभियानलाई जारी राख्ने भएका हुन् । आज काठमाडौँको बालाजुस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपासमा बनेका अवैध संरचना हटाउने कार्यतालिका