२३ बैशाख २०८३, बुधबार

Tag: काठमाडौँ महानगरको अल्टिमेटम

पशुपतिका अतिक्रमित संरचना हटाउन काठमाडौँ महानगरको अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका