१७ श्रावण २०८२, शनिबार

Tag: कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशन अन्योलमा, असारमा गर्ने देउवाको संकेत

काठमाडौँ, असोज २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै कोरोनाका कारण प्रभावित भएपछि महाधिवेशन कहिले