११ माघ, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्यूज उपकरण जडान गरिएको छ । कर्णाली प्रदेशमा रहेका अस्पतालमध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो उपकरण जडान गरिएको हो । यो उपकरणले लामो समयसम्म