२ फाल्गुन २०८२, शनिबार

Tag: एमाले अध्यक्ष

भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन् । उपाध्यक्ष रावलले आइतबार एक पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको स्रोतले बतायो । आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा रावलले उम्मेदवारी दिन लागेका