१६ जेष्ठ २०८२, शुक्रबार

Tag: एमसीसी

प्रतिनिधिसभा बैठकको भोलिको सम्भावित कार्यसूचीमा छैन एमसीसी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । तर आज मंगलबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको भोलिको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव समावेश गरिएको छैन । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा एमसीसी उल्लेख गरिएको