२ फाल्गुन २०८२, शनिबार

Tag: एकीकृत समाजवादी

एमसीसीबारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले बताएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौताको विषयमा छलफल हुने बुझिएको छ । आज दिउँसो