कृषिको आधुनिकीकरणले नै राष्ट्र समृद्ध हुन्छ : उपप्रधानमन्त्री यादव
१४ पुस, पर्सा । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकलाई औद्योगिक र कृषिको आधुनिकीकरणबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ । सरकारले घोषणा गरेको ‘खुशी नेपाल समृद्ध नेपाल’को नारालाई मूूर्तरुप दिन कृषिको आधुनिकीकरण, उत्पादनमूलक औद्योगिकीकरण, जलस्रोतको विकाससँगै