९ पुस, काठमाडौँ । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइएका छन् । संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि मंगलबार पार्टीका अध्यक्ष तथा उपप्रधान एवं कानुन न्याय तथा संघीय मामिलामन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले