५ फाल्गुन २०८२, मंगलबार

Tag: उपेन्द्र यादव

जसपाभित्रको जात्रा: २ घण्टासम्म पनि टिक्न नसक्ने सहमति, पार्टी फुट्ने पक्का

काठमाडौं । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन्। तर ८