२६ चैत्र २०८१, मंगलबार

Tag: उत्तर कोरिया

दक्षिण कोरियाली प्रतिनिधिमण्डल उत्तर कोरिया प्रस्थान

२४ मङ्सिर, सोल । दक्षिण कोरियाका दश जना सरकारी अधिकारी सम्मिलित एक प्रतिनिधिमण्डल सोमबार उत्तर कोरियातर्फ प्रस्थान गरेको छ । त्यस प्रतिनिधिमण्डलमा केही वन विज्ञासँग सम्बन्धित अधिकारीहरुको पनि सहभागिता रहेको छ । दुई देशबीच हुन लागेको वनसम्बन्धी वार्ताका लागि सो