अस्ताए एक विकासप्रेमी नेता
१० फागुन, नारायणपुर । दाङको कर्णाली भनेर चिनिने पश्चिम क्षेत्रको विकासको नेतृत्व गर्न शुरु गर्नुभएका सांसद उत्तरकुमार वलीको निधनपछि त्यो क्षेत्र यतिखेर शोकमा छ । माघ २४ गते अपरान्ह भएको कार दुर्घटनापछि अचेत अवस्थामा रहँदै आउनुभएका सांसद वलीको शुक्रबार बिहान