काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले ७३ यात्रुको ज्यान बचाएका बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई उडान भर्न रोक लगाएको छ । घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्ध एयरले जनाएको छ । घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट