१० बैशाख २०८३, बिहिबार

Tag: इन्टरनेट लत

बालबालिकामा ‘इन्टरनेट लत’ को समस्या

२३ माघ, काठमाडौँ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान हुनुहुन्थ्यो । चार कक्षामा अध्ययनरत १२ वर्षीय उहाँको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उहाँले बताउनुभयो ।