१२ असार २०८१, बुधबार

Tag: आजको मौसम

२०७९ मंसिर ३ गते शनिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, मंसिर ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली