काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा राजनीतिक दलका नेताहरुले हस्ताक्षर गरेका छन् । स्थानीय निर्वाचनको लागि प्रतिबद्धतापत्रमा आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको भन्दै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरेका हुन् । निर्वाचन आयोगले छलफलका लागि फेरि बोलाउने