२९ चैत्र २०८१, शुक्रबार

Tag: आगलागी

सप्तरीको फर्निचर उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

२६ चैत, राजविराज । सप्तरीको फर्निचर उद्योगमा आइतबार राति आगलागी हुँदा रु २० लाख मूल्य बराबरको क्षति भएको छ । बलान बिहुल गाउँपालिका–३ स्थित मौवहा चौकमा रहेको सियाराम शर्माको फर्निचर उद्योगमा विद्युत् (सर्ट) चुहिएर आगलागी हुँदा निजको फर्निचर उद्योग पूर्ण