आगलागीबाट घर जलेर नष्ट
झिमरुक, २ वैशाख । प्युठानको गौमुखी गाउँपालिका वडा नं १ अर्खामा आज बिहान आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको अन्नपात र कुखुरा जलेर नष्ट भएको स्थानीयवासी मित्र थापाले जानकारी दिनुभयो । आगलागीपछि स्थानीय