२२ जेष्ठ २०८२, बिहीबार

Tag: अर्थमन्त्री

कांग्रेस सांसद कड्किएपछि संसदमा अर्थमन्त्रीले दिए जवाफ

२० चैत, काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडाले स्वेत पत्रमा उल्लेखित विषयमा कुनै पार्टी विशेषलाई लक्षित गरिएको नभई कालखण्डको मात्रै समिक्षा गरिएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले अर्थमन्त्रीले हालै सार्वजनिक स्वेत पत्रमा अघिल्लो