५ असार २०८२, बिहीबार

Tag: अर्थमन्त्री

अर्थमन्त्री शर्माद्वारा श्वेतपत्र जारी गर्ने घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । अर्थ मन्त्रालयमा आज शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन हुने चर्चा