११ बैशाख २०८३, शुक्रबार

Tag: अन्तर्राष्ट्रिय मिडिया

अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति गठन

३० फागुन, काठमाडौँ । विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा नौ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ । विवेकशील साझा पार्टीको सञ्चार विभागले आज जारी गरेको प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय सद्भाव समितिको अङ्गअन्तर्गत