अजयलाई स्वर्ण
५ चैत, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । अजयले पुरुष सटपुटमा मङ्गलबार स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन