१३ असार २०८२, शुक्रबार

Tag: अख्तियार दुरुपयोग अनुसन्धान आयोग

अख्तियारको लिखित दबाबमा नर्सिङको सम्बन्धन (पत्रसहित)

रावण ५, २०७३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्षेत्रभन्दा बाहिर गएर नर्सिङ कलेज सञ्चालन अनुमतिका लागि दबाब दिएको पाइएको छ । नियम विपरीत काम गर्नेलाई अनुसन्धान गरेर मुद्दा चलाउनु पर्ने निकायले नै पूर्वाधार नपुगेको अस्पतालको आफैं अनुगमन गरेर नर्सिङ कलेज सञ्चालनको