काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा माओवादीको तत्कालिन शिविरमा भएको भ्रष्टाचारको छानविन थालेको छ । अख्तियारले ३० दिनभित्र लडाकु शिविरमा भरणपोषणमा व्यापक भ्रष्टाचार भएको उजुरी छानविनलाई तीव्रताका साथ अघि बढाएको अख्यितारका प्रवक्ता एवम् सहसचिव गणेशराज कार्कीले जानकारी दिए ।