नेपालले रुससँग ८० लाख डोज कोरोना खोप किन्ने
काठमाडौँ । नेपाललाई रुसले आगामी डिसेम्बरसम्ममा ८० लाख डोज कोरोना खोप किन्न दिने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच हिजो बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता दिएको हो । नेपाल र रुसबीच कोरोना खोपको मूल्यको विषयमा