११ मंसिर २०८१, मंगलबार

Tag: १० मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज बस्दै, सांसदले सोधेका प्रश्नको १० मन्त्रीले जवाफ दिने

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७९ को बारेमा छलफलको क्रममा सांसदहरुले सोधेका प्रश्नको १० मन्त्रीले जवाफ दिने भएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअन्तर्गत विनियोजन