८ कार्तिक २०८१, बिहीबार

Tag: हुम्लाको दक्षिण भेग

विद्यालयमै धमाधम विद्यार्थी बिरामी हुन थालेपछि विद्यालय बन्द

सिमकोट । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी