३१ भाद्र २०८१, सोमबार

Tag: हिउँदे अधिवेशन

प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको सातौं अधिवेशन आजै अन्त्य गर्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रिय सभा बैठक आजै अन्त्य हुनेबारे संकेत गरेका