आजदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक
काठमाडौं, साउन २२ । नेपाल सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै जोरबिजोर लागू भएका स्थानमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने निर्णय भएको पनि