५ जेष्ठ २०८१, शनिबार

Tag: स्वास्थ्य बीमा

त्रिशूली अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम

त्रिशूली, २१ कात्तिक । त्रिशूली अस्पताल नुवाकोटमा ‘स्वास्थ्य बीमा कार्यक्रम’ लागू हुने भएको छ । बीमा कार्यक्रम कार्यान्वयन गराउन स्वास्थ्य बीमा बोर्ड र त्रिशूली अस्पतालबीच बिहीबार समझदारी पत्रमा हस्ताक्षर भएको हो । त्रिशूली अस्पतालबाट प्रवाह हुने सेवामा बीमा कार्यक्रममार्फत दाबी