८ मंसिर २०८१, शनिबार

Tag: स्वास्थ्यमा देखियो समस्या

एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा देखियो समस्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । भाइरल ज्वरोका कारण स्वास्थ्यमा केही समस्या देखिएको अध्यक्ष ओलीले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने