१२ असार २०८१, बुधबार

Tag: स्थानीय तह

राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर

काठमाडौँ, ८ असोज । जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार पारदर्शी र जवाफदेही नबन्दा वर्षेनी बेरुजु बढ्दै गएको छ । सङ्घीय राजधानी काठमाडौँकै