काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्वर २ का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज पेसी तोकिएको छ । गठबन्धन्धनका साझा उम्मेदवार राजु गुरुङको रिट न्यायाधीशहरु कुमार रेग्मी र सुस्मलता माथेमाको