३ बैशाख २०८३, बिहिबार

Tag: सुनको मूल्य

सुनको मूल्य आज बढ्यो, कति पुग्यो प्रतितोला ?

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबारको दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु २०० ले बढेको हो