२१ जेष्ठ २०८१, सोमबार

Tag: सुनको मूल्य

सुनको मूल्यले बढ्यो : अहिलेसम्मकै उच्च रेकर्ड

काठमाडौं, साउन ९ । नेपालमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । नेपालमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आज शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य