३ श्रावण २०८१, बिहिबार

Tag: सामुदायिक विद्यालय

प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताइन् । उनले