१२ श्रावण २०८१, शनिबार

Tag: सर्वोच्च बार

सर्वोच्च बारले पनि माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको हो । यस्तै नेपाल बार एशोसियनले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्ने