१३ बैशाख २०८१, बिहिबार

Tag: सर्वेन्द्र खनाल

प्रहरीको नयाँ अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’

२८ असोज, काठमाडौँ । नेपाल प्रहरीले शान्ति र स्थायित्वका लागि विभिन्न निकायसँगको समन्वयमा ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम ल्याउँदै छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँगको साझेदारीमा उक्त अभियान सञ्चालन गर्न लागेको हो । आगामी कात्तिक ११ गतेदेखि