चितवन । कोरोना महामारीले गर्दा देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू गरिएको छ । देशभरका नागरिकहरु कोरोनाको कहरले भयभीत भएको छन् । तर यस्तो बेला निषेधाज्ञाले गर्दा घरमै बसेकोले मानिसमा तनाव र डिप्रेशन पनि बढिरहेको छ भने आपराधिक घटना पनि बढिरहेका