५ फाल्गुन २०८२, मंगलबार

Tag: समाजलाई ध्रुवीकरण

समाजलाई ध्रुवीकरण हुनबाट रोक्न एमसिसी कार्यसूचीमा राखिएको सभामुखको स्पष्टीकरण

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताएका छन् ।