काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुख अग्नि सापकोटाका वकिलले बहस शुरु भएको छ । अब बहसका लागि बाँकी रहेको ७ घण्टामध्ये सभामुख सापकोटाका कानून व्यवसायीलाई बहस गर्न २ घण्टा छुट्याइएको छ । सभामुखको तर्फबाट आज वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल,