१० असार २०८१, सोमबार

Tag: सन्दीप लामिछाने

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

२६ भदौ, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा