सडकको आवाज संसदले सुन्नुपर्छ : झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सडकको आवाज संसदले सुन्नुपर्नेमा ध्यानकर्षण गराएका छन् । एमसीसीको बिपक्षमा बाहिर सडकमा चर्को विरोध भई रहेकोले सो आवाजलाई पनि ध्यान दिन उनले आग्रह गरेका हुन् । अर्थमन्त्री