११ श्रावण २०८१, शुक्रबार

Tag: संसद विघटन फिर्ता

ओलीलाई नेपालको जवाफ : प्रस्ताव पार्टी एकता गर्नेभन्दा अल्मल्याउनेतर्फ लक्षित (पत्रसहित)

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकताको ६ बुँदे आह्वानको जवाफ ६ बुँदामा नै दिंदै प्रधानमन्त्री ओलीको पार्टी एकता गर्नेभन्दा अनेकता सिर्जना गरेर आफूहरुलाई अल्मल्याउनेतर्फ लक्षित भएको आरोप लगाएका छन्