१२ श्रावण २०८१, शनिबार

Tag: संसद भंग

देउवा भन्छन्- राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राति २ बजे उठाएर संसद भंग गरेको टिप्पणी गरेका छन् । ललितपुर जिल्लास्तरीय वाम-लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले