८ मंसिर २०८१, शनिबार

Tag: संसद्‍मा टेबल

एकीकृत समाजवादीले एमसीसीलाई संसद्‍मा टेबल गर्न दिने, पारित नगर्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा एमसीसीबारे ठोस धारणा बनाउन बसेको एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । सहरी विकास मन्त्री तथा पार्टी सचिव