१३ आश्विन २०८१, आइतबार

Tag: संसदीय दलको नेता

प्रदेश २ मा नेकपाको संसदीय दलको नेता महतो, मण्डललाई हटाइयो

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ । प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डललाई अविश्वास प्रस्तावमार्फत संसदीय दलका नेताबाट हटाएका हुन् । यसअघि केपी