१२ श्रावण २०८१, शनिबार

Tag: संविधानको प्राबधान

सरकारले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्नुपर्छ : सचिव रायमाझी

काठमाडौँ । नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले संविधानको प्राबधान अनुरुप तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । आज यहाँ आयोजित साक्षात्कारमा उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन नहुनेमा जोडदिँदै निर्वाचन नगराउन षडयन्त्र भैराखेको आरोप समेत