१० मंसिर २०८१, सोमबार

Tag: शिक्षक

निजी शिक्षकको व्यवस्थापन गर्दै स्थानीय तह

५ मङ्सिर, बैतडी । जिल्लाका स्थानीय तहले सामुदायिक विद्यालयमा देखिएका समस्या समाधानका लागि पहल गर्न थालेका छन् । निजी स्रोतका शिक्षकको व्यवस्थापन गरेर सामुदायिक विद्यालयका समस्या समाधानमा स्थानीय तह जुटेका छन् । सुर्नया गाउँपालिका, पाटन नगरपालिका, दशरथचन्द नगरपालिका र मेलौली