६ बैशाख २०८३, आइतबार

Tag: शशांक कोइराला

कोइरालाको स्वास्थ्यमा सुधार, आँखा खोले

ओम अस्पतालमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उपचारमा संलग्न एक चिकित्सकका अनुसार कोइरालाको स्वास्थ्यअवस्था धेरै नै सुधार देखिएको छ। कोइरालाको होस पूरै खुलिसकेको भन्न नमिल्ने तर उनले आँखा खोल्ने मान्छे चिन्न थालेको